वि.सं. २०७४ मंसीर २१ गते सम्पन्न सङ्घीय निर्वाचनमा अर्यालले स्याङ्जा क्षेत्र नं.–२ बाट ३५,१४२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि अर्याल वि.सं. २०७४ चैत्र २ गते नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारीमा नियुक्त हुनुभयो । वि.सं. २०७५ भदौ १८ गतेदेखि उहाँ नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

समाचार

वर्तमान गतिविधिहरू

Social Media

अन्तवार्ता

गृह जिल्ला

स्याङ्जा

साक्षात्कार

आम संचारसंगको अन्तरक्रिया

समृद्ध नेपाल, सुखी नेपाली

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण

भुमि ब्यावस्था

कित्ताकाटबारे आम जनतालाई भ्रममा पारियो

काठमाडौं, २६ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै मन्त्रालयले खुलाएको जग्गाको खण्डीकरण (कित्ताकाट)बारेमा आम...

हामीलाई भेटी होइन सम्पति संरक्षण गरेर खुसी बनाउनुस : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी...

भूउपयोग विधेयक २०७५ संसद्‍बाट पारित

काठमाडौं : भूउपयोग विधेयक २०७५ संसदबाट पारित भएको छ । भूउपयोग विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट...

सहकारी

ऐन कार्यान्वयनमा आउन नपाउँदै शम्सोधन तयारी

काठमाडौ । सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संसोशन तयारी सुरु भएको छ । सहकारी ऐन...

सहकारीको रकम उत्पादनमा लगाउनुस : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मारकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा...

गरिबी निवारण

गुठी

गुठीको धर्म-संस्कृती, प्रथा, परम्पराको संरक्षण सरकारले गर्छ : मन्त्री अर्याल

काठमाडौं उपत्यकाका गुठीयारसँग गुठी विधेयकसम्बन्धी छलफल काठमाडौं, २१ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

गुठी विधेयकलाई सरकारसँग जोरी खोज्ने निहुँ नबनाउन मन्त्री अर्यालको चेतावनी

काठमाडौं– सरकारले गुठी विधेयक २०७५ फिर्ता लिएको छ। राष्ट्रियसभाको मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राखेको गुठी...

सत्ता र संसद

संसदमा मेरा भनाई